Like us!
Follow us!
Connect us!
Watch us!

आज ५ जना थपिएको होइन भन्दै स्वास्थ्य मन्त्रालयले यसरी सच्यायो सूचना

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, ११ : १३ मा प्रकाशित

आज ५ जना थपिएको होइन भन्दै स्वास्थ्य मन्त्रालयले यसरी सच्यायो सूचना

 अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ५ जना थपिएको होइन भन्दै यसअघिको सूचना सच्याएकाे छ । 

पाँच जना संक्रमित थपिएका भनिएकाे विज्ञप्ति प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाकाे विवरण पुन रिपाेर्टिङ्ग भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

सच्याइएकाे सूचना :

Image may contain: text

यसअघिकाे सूचना :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको