Like us!
Follow us!
Connect us!
Watch us!

फेरियाे राष्ट्र बैंकका सातवटा विभाग/कार्यालयकाे नाम, के जुराइयाे नयाँ नाम ? (सूचीसहित)

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १४ : ३१ मा प्रकाशित

फेरियाे राष्ट्र बैंकका सातवटा विभाग/कार्यालयकाे नाम, के जुराइयाे नयाँ नाम ? (सूचीसहित)

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ । बैंकले आउँदाे साउन १ गतेदेखि लागु हुने गरी आफ्ना सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको हाे ।

बैंकले सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नाम सूचना प्रविधि महाशाखा र उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालय राखेकाे छ ।

5ec4eff9669f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको