Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको सीइओमा सापकोटा नियुक्त

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १५ : ५४ मा प्रकाशित

गणपति लघुवित्तको सीइओमा सापकोटा नियुक्त

अर्थ संसार, काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अच्यूत राज सापकोटा नियुक्त भएका छन् ।

संस्थाकाे जेठ २२ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुन ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

 

5edcbd4c44e34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको