अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर भएकाे छ । 
एनएमबि बैंकले हिजाे जेठ २५ गते आइतबार कञ्चनपुर जिल्ला महेन्द्रनगरस्थित मुख्य कार्यालय रहेकाे “ख” वर्गको वित्तीय संस्था कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई  प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर भएकाे जानकारी गराएकाे छ ।
                                                                                        
                                                                                        
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस