Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको पाँचाै विशेष साधारण आज हुँदै

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, ०७ : ०४ मा प्रकाशित

सिटिजन्स बैंकको पाँचाै विशेष साधारण आज हुँदै

अर्थ संसार, काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे पाँचाै विशेष साधारण आज (मंगलबार) हुँदैछ । 

बैंककाे जेठ १९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पाँचाै विशेष साधारण सभा आज (मंगलबार) बैंकको प्रधान कार्यालय रहेको भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुने भएकाे छ ।

सहयोगी विकास बैंकलाई १ः०.९१ कित्ता शेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ । सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रूपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको