Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सले बाेलायाे २३औं वार्षिक साधारण सभा

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, ११ : २० मा प्रकाशित

बेष्ट फाइनान्सले बाेलायाे २३औं वार्षिक साधारण सभा

अर्थ संसार, काठमाडौं – बेष्ट फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आग्रह गरेकाे छ । 

फाइनान्सकाे जेठ २७ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २३औं वार्षिक साधारण सभा असार १८ गते बिहीबार संस्थाकाे केन्द्रीय कार्यालय, कमलादी, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, साधारण सभाकाे लागि फाइनान्सकाे शेयर नामसारी दाखिला खारेज असार ३ गते एक दिनका लागि बन्द हुने भएकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको