Like us!
Follow us!
Connect us!
Watch us!

चार्टड उडानको भाडा घट्यो, हेर्नुहाेस् सुचि

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, ०६ : ३० मा प्रकाशित

चार्टड उडानको भाडा घट्यो, हेर्नुहाेस् सुचि

अर्थ संसार, काठमाडौं । विदेशबाट उद्धार गर्न तोकेको भाडादर घटाएको छ । विदेशमा रहेका नेपालीबाट ठूलो भाडा उठाएको चौतर्फी विरोधपछि सरकाले भाडा खटाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार  चार्टर्ड उडानको भाडादर घटाएको छ। मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो। 

तर सरकारले भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो। समायोजित भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ।

hawai-bhada.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको