Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७४ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत

निशा हुमाँगाई

आइतबार, ३२ जेठ २०७७, १६ : ०६ मा प्रकाशित

नेप्सेमा ७४ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (आइतबार) एउटा कम्पनीकाे शेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेपाल एग्राे लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ७४ हजार ६६६ दशमलव ७० कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

5ee5fbf31cc8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको