Like us!
Follow us!
Connect us!
Watch us!

एकाएक किन रद्द गर्यो सनराइज बैंकले सिर्जना फाइनान्ससँगको प्राप्ती सम्झौता ?

निशा हुमाँगाई

सोमबार, ०१ असार २०७७, १२ : २७ मा प्रकाशित

एकाएक किन रद्द गर्यो सनराइज बैंकले सिर्जना फाइनान्ससँगको प्राप्ती सम्झौता ?

अर्थ संसार, काठमाडाैं - सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ती (एक्वीजिशन) गर्ने सम्बन्धी कार्य रद्द गरेको छ । बैंक र फाइनान्सबीच गत माघ ८ गते प्राप्ती गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

बैंककाे जेठ २९ गते बिहीबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले बैंक र फाइनान्सबीच प्राप्ती गर्ने कार्य रद्द गर्ने निर्णय गरेको हो । बैंकले हालसम्म सम्झौता रद्द गर्नुको कारण भने खुलाएको छैन । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee718741a4fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको