अर्थ संसार, काठमाडौं - नेपाल एग्राे लघुवित्त वित्तिय संस्था लिमिटेडकाे सचिवमा दिपक पराजुली नियुक्त भएका छन् ।
संस्थाकाे जेठ २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आज (असार १ गते, साेमबार) बाट लागू हुने गरी उनलाई आगामी १ वर्षका लागि सचिवमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस