अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) दुई कम्पनीको शेयर सूचिकृत भएको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडकाे २ कराेड ७४ लाख ८५ हजार १५ कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।
त्यसैगरी, नेशनल माइक्राेफाइनान्स वित्तीय संस्था लिमिटेडकाे ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता बाेनस शेयर काराेबारकाे लागि सूचीकृत भएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस