Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावरको सचिवमा विष्ट नियुक्त

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, १३ : ०८ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावरको सचिवमा विष्ट नियुक्त

अर्थ संसार, काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे सचिवमा प्रकाश विष्ट नियुक्त भएका छन् ।

कम्पनीकाे जेठ ३० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा अधिवक्ता प्रकाश विष्टलाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ef1b37940822.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको