Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नागरिक लगानी कोषकाे शेयरमूल्य समायाेजन

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, ०७ : ११ मा प्रकाशित

नेप्सेमा नागरिक लगानी कोषकाे शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कोषकाे २२ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ८ सय ८२ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

5ef2accd4110f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको