Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
आजदेखि 'जेसिबी लकडाउन पार्टस मेला' , ६० प्रतिशतसम्म छुट
सोमबार, ०५ साउन २०७७

अर्थ संसार, काठमाडौं– लकडाउनलाई मध्य नजर गर्दै आफ्नो ग्राहक वर्गको लागि 'जेसिबी लकडाउन पार्टस मेला' शुरु भएको छ ।   

साउन ५ गतेदेखि १० गतेसम्म ललितपुरको हरिसिद्धीमा 'जेसिबी लकडाउन पार्टस मेला' शुरु भएको  हो ।  मेलामा पाइने पार्टसमा  ४० देखि ६० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

 विशेष छुटमा पाइने जेसिबीका पार्टहरु 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved