Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४६ लाख ७६ हजार कित्ता शेयर सूचीकृत

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, १३ : ५९ मा प्रकाशित

नेप्सेमा ४६ लाख ७६ हजार कित्ता शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (शुक्रबार) सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडको शेयर सूचीकृत भएको छ । 

स्टकका अनुसार बैंककाे सहयोगि विकास बैंकलाई प्राप्ति गरेपश्चातकाे ४६ लाख ७६ हजार २०५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको हाे ।  

याे पनि हेर्नुहाेस् :

नेप्सेमा १२ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ? 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको