Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त

अर्थ संसार

मंगलबार, १३ साउन २०७७, २० : १३ मा प्रकाशित

पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त

अर्थ संसार, काठमाडौं  -निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आएको छ ।

विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी भएको छ ।

यसै क्रममा विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको