Like us!
Follow us!
Connect us!
Watch us!

सुनको ओरालाे यात्रामा निरन्तरता !

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, ११ : ३५ मा प्रकाशित

सुनको ओरालाे यात्रामा निरन्तरता !

अर्थ संसार, काठमाडौं – आज (साेमबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

साेमबार सुनकाे मूल्य ताेलाकाे ५ सय रूपैयाँले घटेर  प्रतिताेला ९७ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ४ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे २५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको