Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

शुक्रबार, १९ भदौ २०७७, ११ : १६ मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – साताकाे अन्तिम दिन आज (शुक्रबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । आज सुनकाे मूल्यमा सामान्य गिरावट देखिएकाे छ ।

शुक्रबार सुनकाे मूल्य ताेलाकाे १ सय रूपैयाँले घटेर  प्रतिताेला ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ९५ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलाकाे ३५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको