अर्थ संसार, काठमाडौं – साताकाे अन्तिम दिन आज (शुक्रबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । आज सुनकाे मूल्यमा सामान्य गिरावट देखिएकाे छ ।
शुक्रबार सुनकाे मूल्य ताेलाकाे १ सय रूपैयाँले घटेर  प्रतिताेला ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ९५ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलाकाे ३५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

 
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस