Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिलायन्स लाइफको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, २२ भदौ २०७७, १२ : ५४ मा प्रकाशित

नेप्सेमा रिलायन्स लाइफको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (साेमबार) रिलायन्स लाइफ  इन्स्योरेन्स  कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०७ रूपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रूपैयाँ ७७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको