Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरका अध्यक्ष अधिकारीद्वारा राजिनामा

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १२ : २९ मा प्रकाशित

सिनर्जी पावरका अध्यक्ष अधिकारीद्वारा राजिनामा

अर्थ संसार, काठमाडौं – सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष तथा सञ्चालक विष्णुराज अधिकारीले पदबाट राजिनामा दिएका छन् । उनले असाेज १ गते बिहीबार आफ्नाे पदबाट राजिनामा दिएका हुन् ।

कम्पनीकाे हिजाे (असाेज १२ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले अधिकारीकाे राजिनामा स्वीकृत गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको