Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको अध्यक्षमा थापा नियुक्त

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १३ : १७ मा प्रकाशित

सिनर्जी पावरको अध्यक्षमा थापा नियुक्त

अर्थ संसार, काठमाडौं – सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । 

कम्पनीकाे असाेज १३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे निर्णय बमोजिम खाली रहेकाे सञ्चालक पदमा इन्द्र बहादुर थापालाई नियुक्त गरिएको हो 

सञ्चालक समितिकाे अध्यक्षमा समेत थापालाई चयन गरिएकाे कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको