Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १९ : १२ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

अर्थ संसार, काठमाडौं– मंगलबार शेयर बजारमा ७.२१ अंकले घटेको छ ।  कूल १९२ वटा कम्पनीको एक करोड ७२ लाख ८० हजार ६ सय ६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८२ करोड ३२ लाख ८३ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ ।  घटेको बजारमा  जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड,युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, युनियल हाइड्रोपावर कम्पनी लिमिटेड र  छ्याङदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले मंगलबार कमाएका छन् ।  

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको