अर्थ संसार
काठमाडौं– स्थानीय चुनावको मिति नजिकिदै जाँदा आम नेपाली जनतामा चुनावको रौनक पनि बढ्न थालेको छ । मिति नजिकिदै गदाँ आफ्नो नाम भोट लिष्टमा छ कि छैन पहिलो सवै भन्दा पहिला ख्याल गर्नु पर्छ ।
आफ्नो नाम भोट हाल्ने लिष्टमा छ की छैन ? नभए के गर्ने ? यो आम नेपाली जनतामो चासोको बिषय बनेको छ । सरकारले यही बैंशाख ३१ गते स्थानीय चुनावको घोषणा गरेसँगै गाउँ गाउँमा चुनावको माहोल बन्न थालेको छ ।
आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा लागि रहँदा भोटर लिष्टमा नाम छ की छैन् त्यो भने ख्याल गर्नु पर्छ । नभएको खण्डमा बनाउने प्रकृया अगाडि बढान पर्दछु ।
यसका लागि तपाईले भोटर लिष्टमा नाम छ कि छैन यहाँ क्लिक गरी www.election.gov.np हेर्न सक्नुहुनेछ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस