Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र व्यवसायीको कारोबारमा कडाइ, नयाँ म्यानुअल बिहिबारदेखि लागू हुने !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, २१ : ३१ मा प्रकाशित

धितोपत्र व्यवसायीको कारोबारमा कडाइ, नयाँ म्यानुअल बिहिबारदेखि लागू हुने !

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित  सुपरिवेक्षण म्यानुअल, २०७७ सार्वजनिक गरेको छ । बोर्डले यस म्यानुअल २०७७ मार्फत सम्पति शुद्धीकरणमा थप कडाई गर्न लागेको हो ।

"सम्पति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि निर्देशन, ०७६" मा भएको व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यन्वयन गर्न सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो म्यानुअल २०७७ असोज १५ गतेदेखि लागु हुनेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको