Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १० : १४ मा प्रकाशित

जागिर खाने हो ? हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले करार सेवाको लागि कम्पनी सचिव तथा परिपालना अधिकृत पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको १५ दिन (असोज २० गते दिनको २ बजे) भित्र आवेदन पेशा गर्न सक्नेछन् ।

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको