Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी (विज्ञापन हेर्नुहोस्)

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ०७ : २१ मा प्रकाशित

जागिर खाने हो ? प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी (विज्ञापन हेर्नुहोस्)

अर्थ संसार, काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडले कर्मचारी आह्वान गरेको छ ।  कम्पनीले आइटी इन्जिनियर पदका लागि एक जना माग गरेको हो ।  

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको