Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १३ : ४५ मा प्रकाशित

लघुवित्तमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ । संस्थाले अधिकृत र सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको