Like us!
Follow us!
Connect us!
Watch us!

जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, ०९ : ०४ मा प्रकाशित

जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले कर्मचारी आह्वान गरेको छ ।

केन्द्रले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र विज्ञापनमा उल्लेख गरिएको ठेगानामा पुग्नेगरी आवेदन दिन सक्नेछन् ।

केन्द्रले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको