Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकका ग्राहकहरुलाई अत्यन्त जरूरी सूचना !

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १८ : ५० मा प्रकाशित

सिभिल बैंकका ग्राहकहरुलाई अत्यन्त जरूरी सूचना !

अर्थ संसार, काठमाडौँ - सिभिल बैंक लिमिटेडले बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको ग्राहकहरूलाई तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गराउन अनुरोध गरेकाे छ l 

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयाेगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयाेगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाे बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेकाे हाे l 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको