Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान सिटी एक्सप्रेस फाइनान्सले बोलायो विशेष सभा

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ०८ : ४६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान सिटी एक्सप्रेस फाइनान्सले बोलायो विशेष सभा

अर्थ संसार, काठमाडौं - सिटी एक्सप्रेस फाइनान्स कम्पनि लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असोज ६ गते बसेको बैठकको निर्णयानुसार विशेष सभा असोज २८ गते बुधबार कम्पनीको केन्द्रिय  कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौंमा बिहान को बजेबाट सुरु हुनेछ ।

सभा भिडियो कन्फरेन्स अर्थात् भर्चुअल माध्यमबाट हुनेछ ।सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुम आइडी पासवर्ड उपलब्ध गराइने फाइनान्सले जनाएको छ ।

सभामा सिटी एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रसाशन गरेको सूचना हेर्नुहोस्:-

लगानीकर्ताले झन्झट रहित शेयरकारोबार गर्न कहिलेदेखि पाउने ? Arthasansar Talk | Chandra Singh Saud

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको