Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफको संचालकबाट विकास धारेवा आउट

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ११ : १० मा प्रकाशित

प्राइम लाइफको संचालकबाट विकास धारेवा आउट

अर्थ संसार, काठमाडौं–  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिबाट विकास धारेवा आउट भएका छन् ।

 सञ्चालक पदबाट असोज २० गते दिएको राजिनामालाई असोज २० गते नै बसेको संचालक समितिको बैठकले असोज २१ अर्थात आजदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको