Like us!
Follow us!
Connect us!
Watch us!

यी दूई संस्थाले कार्तिक १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने !

अर्थ संसार

विहीबार, २२ असोज २०७७, ०७ : ०१ मा प्रकाशित

यी दूई संस्थाले कार्तिक १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने !

अर्थ संसार, काठमाडौं - एसएनएस कोअपरेटिभ सर्भिस लिमिटेड र सिल्भर भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकीकृत कारोबार शुभारम्भ गर्ने भएका छन् ।

एसएनएस कोअपरेटिभ सर्भिसले सिल्भर भ्याली बचतलाई प्राप्ति गरेपश्चात यी दुवै संस्थाले एसएनएस कोअपरेटिभ सर्भिस लिमिटेडको नामबाट कार्तिक १ गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको