Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बाेनस शेयर सूचिकृत

अर्थ संसार

विहीबार, २२ असोज २०७७, ११ : ०६ मा प्रकाशित

नेप्सेमा बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बिहीबार) स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार संस्थाको १ लाख ४८ हजार ४ सय ६६ दशमलव ४० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको