Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, ११ : १९ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको ५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १८ लाख ७५ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको बुधबार प्रतिकित्ता ४३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको