Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, १४ : ४४ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको ७.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी एक अर्ब २३ करोड ३८ लाख २७ हजात रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ५७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको