Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, ११ : ५५ मा प्रकाशित

सिंगटी हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सिंगटी हाइड्रोले १:१ अनुपातमा जारी गरेको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले हाल दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । हकप्रदबाट उठेको पैसा कम्पनीले अर्विट इनर्जीमा संस्थापक सेयरका रुपमा लगानी गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको