Like us!
Follow us!
Connect us!
Watch us!

सिटिइभिटीका स्थगित परीक्षा दशैँलगत्तै सञ्चालन हुने (सूचनासहित)

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, ०९ : ४६ मा प्रकाशित

सिटिइभिटीका स्थगित परीक्षा दशैँलगत्तै सञ्चालन हुने (सूचनासहित)

अर्थ संसार, काठमाडौं - कोरोना भाइरस महामारीका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीको विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन हुने भएको छ ।

परिषदले एक सूचना प्रकाशन गर्दै २०७६ चैत ६ गते देखि स्थगित परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने जनाएको छ । 

परिषदले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको