Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको ग्राहकलाई जरुरी सूचना !

अर्थ संसार

आइतबार, २५ असोज २०७७, ०८ : २६ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको ग्राहकलाई जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले टेलिफोन नम्बरहरु परिवर्तन गरेको छ । इन्स्योरेन्सको प्रधान कार्यालयले प्रयोग गरिरहेको टेलिफोन नम्बरहरु नेपाल टेलिकमको सूचना अनुसार फाइबर लाइन FTTH मा रुपान्तरणसँगै हाल कायम नम्बरहरु परिवर्तन भएको हो । 

इन्स्योरेन्सले एक सूचना प्रकाशन गर्दै अब उप्रान्त परिवर्तित नम्बरमा सम्पर्क गर्न आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । 

परिवर्तित नम्बरहरु तलको सूचनामा हेर्नहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको