Like us!
Follow us!
Connect us!
Watch us!

एलपी ग्यास प्रयोगकर्ताहरुलाई अत्यन्त जरुरी सूचना !

अर्थ संसार

सोमबार, २६ असोज २०७७, ०९ : ३४ मा प्रकाशित

एलपी ग्यास प्रयोगकर्ताहरुलाई अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - नेपाल आयल निगम लिमिटेडले एलपी ग्यास प्रयोगकर्ताहरुलाई अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।
निगमले एलपी ग्यास अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकाले यसको प्रयोग गर्दा पर्याप्त सतर्कता एवं सावधानी अपनाउन आग्रह गरेको छ ।

खाना पकाउने ग्यासको चुहावटले हुने दुर्घटनाबाट बच्न सूचनामा उल्लेख देहायका कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

नेपाल आयल निगम प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको