Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, २२ : ०८ मा प्रकाशित

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शुक्रबार (आज) मध्यरातबाट लागु हुने गरि पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ। 

6504860b41fe7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको