Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा जागिर खाने सुनौलो अवसर, योग्यता कति चाहिन्छ ? (विज्ञापन हेर्नुहोस्)

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, ०७ : ३८ मा प्रकाशित

हाइड्रोपावरमा जागिर खाने सुनौलो अवसर, योग्यता कति चाहिन्छ ? (विज्ञापन हेर्नुहोस्)

अर्थ संसार, काठमाडौं - एचए हाइड्रोपावर प्राइभेट लिमिटेडले कर्मचारी आह्वान गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको