अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा गुप्त बहादुर राना नियुक्त भएका छन् ।
फाइनान्सकाे हिजाे (असाेज २६ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाका संस्थापक समुहका शेयरधनी रानालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस