Like us!
Follow us!
Connect us!
Watch us!

सानिमाले गर्यो लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १० : ३९ मा प्रकाशित

सानिमाले गर्यो लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ संसार, काठमाडौं–  सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीको लागि लाभांश घोषणा गरेको छ ।  मंगलबार दिउँसो बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको १३.६० प्रतिशत लभांश घोषणा गरेको छ । कुल १३.६० प्रतिशत लाभांशको ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस  सेयर  दिने निर्र्णय गरेको छ । 

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको