अर्थ संसार, काठमाडौं– सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । मंगलबार दिउँसो बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको १३.६० प्रतिशत लभांश घोषणा गरेको छ । कुल १३.६० प्रतिशत लाभांशको ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने निर्र्णय गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस