Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? समृद्धि फाइनान्सले माग्यो कर्मचारी [विज्ञापनसहित]

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०६ : ५६ मा प्रकाशित

जागिर खाने हो ? समृद्धि फाइनान्सले माग्यो कर्मचारी [विज्ञापनसहित]

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी अह्वाह गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले कार्तिक ५ गतेभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको