Like us!
Follow us!
Connect us!
Watch us!

रोक्का गरिएका यी ३ कम्पनीको कारोबार पुन : सुरु !

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, ११ : २८ मा प्रकाशित

रोक्का गरिएका यी ३ कम्पनीको कारोबार पुन : सुरु !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  रोक्का गरिएकामध्ये थप ३ वटा कम्पनीकाे शेयर काराेबार पुनः सुरु भएकाे छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे शेयर काराेबार पुनः सुरु भएकाे नेप्सेले जनाएको छ । 

यसअघि नेप्सेले उक्त कम्पनीहरूले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएकाे हुनाले शेयर कारोबार रोक्का गरेकाे थियाे । हाल कम्पनीहरूले  नविकरण शुल्क बुझाएकाे हुनाले काराेबार फेरि खुल्ला गरिएकाे नेप्सेले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको