Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेले सिटिजन्स बैंकसँग माग्यो ३ दिने स्पष्टिकरण !

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १४ : ०६ मा प्रकाशित

यसकारण नेप्सेले सिटिजन्स बैंकसँग माग्यो ३ दिने स्पष्टिकरण !

अर्थ संसार,  काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ । 

नेप्सेले लाभांश घोषणा गरिएको सूचना कारोबार खुल्नु अगाडी नै दिनुपर्ने व्यवस्था रहेकाेमा कारोबार समयमा दिएको र सूचनामा सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरेको बताउँदै यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे हाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको