Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल फाइनान्सकाे शेयरमूल्य समायाेजन

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १४ : १५ मा प्रकाशित

नेप्सेमा नेपाल फाइनान्सकाे शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स लिमिटेडकाे हकप्रद शेयरमा मूल्य समायाेजन भएकाे छ । 

फाइनान्सकाे एक सय २५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ८९ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको