Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड ४७ लाख कित्ता शेयर सूचिकृत !

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १६ : २१ मा प्रकाशित

नेप्सेमा १ करोड ४७ लाख कित्ता शेयर सूचिकृत !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको शेयर सूचिकृत भएकाे छ ।

धीताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे १ कराेड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत गरिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको