Like us!
Follow us!
Connect us!
Watch us!

लामो विदापछि सेयरबजार आजदेखि खुल्दै

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, १० : ३१ मा प्रकाशित

लामो विदापछि सेयरबजार आजदेखि खुल्दै

 काठमाडौं-दशैं विदाले कात्तिक ७ गतेदेखि बन्द रहेको सेयर बजार बुधबार (आज) देखि खुचारू हुने भएको छ । 
दशैं विदा हुनुभन्दा अघिको अन्तिम कारोबार कात्तिक ६ भएको थियो । त्यसदिन नेप्से परिसूचक ८.५४ अंकले बढेको थियो । अन्तिम कारोबार १६०६.२५ विन्दुमा पुगेर बन्द भएको थियो । 
लामो विदामा ५ दिन बन्द रहेको सेयर बजार खुल्ने लगानीकर्ताहरूले अधिरताका साथ प्रतिक्षा गरिरहेका थिए । बैंक तथा वित्तीय संस्थामा समेत बुधबारदेखि कारोबार खुला हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको