Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार हिमालयन बैंकको सम्पूर्ण शाखाहरू बन्द हुने, यस्तो छ कारण !

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, १४ : १८ मा प्रकाशित

शुक्रबार हिमालयन बैंकको सम्पूर्ण शाखाहरू बन्द हुने, यस्तो छ कारण !

अर्थ संसार, काठमाडौँ - हिमालयन बैंक लिमिटेडको सम्पूर्ण शाखाहरू भाेलि (कार्तिक १४ गते, शुक्रबार) पूर्ण रुपमा बन्द रहने भएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै शुक्रबार बैंकको System Upgradation हुन गइरहेकाे हुँदा बैंकका सम्पूर्ण शाखाहरू पूर्ण रूपमा बन्द हुन गइरहेकाे जानकारी दिएकाे हो । 

तर बैंकले प्रदान गर्दै आएकाे कार्डबाट हुने सबै भुक्तानी तथा ATM सेवा भने सूचारू हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको